२४ असार २०८३, बुधबार

अमृत साइन्सको स्ववियु सभापतिमा क्रान्तिकारीका जैशी निर्वाचित

अमृत साइन्सको स्ववियु सभापतिमा क्रान्तिकारीका जैशी निर्वाचित

राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मदवार विजयी भएका छन् । 

आइतबार सम्पन्न निर्वाचनबाट क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका हुन् । नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा जैशी निर्वाचित भएका हुन् । 

उनले अनेरास्ववियुका कमल जोशीलाई ९ मतले पराजित गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्