१४ असार २०८३, आइतबार

रवि लामिछानेका चालक घरको छतबाट खसेर गम्भीर घाइते

रवि लामिछानेका चालक घरको छतबाट  खसेर गम्भीर घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा गम्भीर घाइते भएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका शम्भु भनिने दिलबहादुर थापा राति साढे ३ बजे चितवनको भरतपुरस्थित ३ तले घरको छतबाट खसेका चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

छतबाट खसेर उनी गम्भीर घाइते रहेका र टाउको लगायतमा चोट लागेको छ ।

थापाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्