२३ असार २०८३, मंगलबार

इग्ल्याण्डका पूर्व कप्तान वायन रुनी पक्राउ

कात्तिक २०, २०७४
इग्ल्याण्डका पूर्व कप्तान वायन रुनी पक्राउ
काठमाडों, १६ भदौ– गत हप्ता मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका इग्ल्याण्डका पूर्व कप्तान वायन रोनी पक्राउ परेका छन् ।

मादक पदार्थ सेवन गरी गाडी चलाएको अभियोगमा एर्भटनका स्ट्राईकर वायन रोनी पक्राउ परेका हुन् ।
इङलिस राष्ट्रिय टोलीका सर्वा्धिक गोलकर्ता तथा पुर्व कप्तान रोनी बिहीबार राति घर नजिकैबाट पक्राउ परेका छन् ।

राष्ट्रिय जर्सीमा १ सय १९ खेलमा उनले कीर्तिमानी ५३ गोल गरेका छन् । जारी सिजन मात्रै बाल्यकालको क्लब एर्भटनमा फर्किएका रोनीले सूरुवाती दुई खेलमा गोल समेत गरेका छन् ।

ट्रेनिङ गरेर घर फर्कने क्रममा उनलाई प्रहरीले मादक पदार्थ सेवन गरेको अभियोगमा पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्