२५ असार २०८३, बिहीबार

चारवटा टिपर एकै ठाउँमा जुधेपछि ...

चारवटा टिपर एकै ठाउँमा जुधेपछि ...

काठमाडौंको साँखु–लप्सीफेदी सडकखण्डमा ४ वटा टिपर एकैपटक दुर्घटनामा परेका छन् ।

शनिबार बिहान यो सडक खण्डकाे साखु–लप्सीफेदी जंगलमा ४ वटा टिपर एकैपटक दुर्घटनामा परेका हुन् ।

null

सिन्धुपाल्चोकको इन्द्रावतीबाट बालुवा बोकेर आएका ४ वटा टिपर आपसमा ठोक्किएर दुर्घटनामा परेको स्थानीयबासी रण मल्लले जानकारी दिए ।

तीव्र गतिमा रहेका कारण टिपर दुर्घटनामा परेको जनाइएको छ ।

दुर्घटनामा परी एक टिपर चालक घाइते भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्