२४ जेठ २०८३, आइतबार

उपेन्द्र यादवलाई पछि पार्दै जनमतका कुशवाहाले लिए बारामा अग्रता

बैशाख ११, २०८०
उपेन्द्र यादवलाई पछि पार्दै जनमतका कुशवाहाले लिए बारामा अग्रता

बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशावाहाले जसपाका उपेन्द्र यादवविरुद्ध अग्रता लिएका छन् ।

शुरूआती अग्रता यादवले लिए पनि कुशवाहाले पछाडि पारेका हुन् । 

कुशवाहाले ६०१ मत प्राप्त गरेका छन् ।

उपेन्द्रले ५७१ मत ल्याएका छन् । यादव ३० मतले पछाडि परेका हुन् । 

एमालेका पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त गर्दा रास्पाका रमेश खरेलले २३६ मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्