२५ असार २०८३, बिहीबार
जहाजमा समस्या

केहीबेर धादिङको आकाशमा घुमेर दुबई उड्यो समस्याग्रस्त विमान

बैशाख ११, २०८०
केहीबेर धादिङको आकाशमा घुमेर दुबई उड्यो समस्याग्रस्त विमान

एउटा इन्जिनमा आगो लागेर आकस्मिक अवतरणको तयारी गरेको विमान दुबई उडेको छ । सोमबार राति काठमाडौंबाट दुबई उड्न लागेको फ्लाइ दुबईको विमान इन्जिनमा आगो लागेपछि केहीबेर काठमाडौं र धादिङको आकाशमा होल्ड गरिएको थियो । 

एउटा इन्जिनले राम्रो काम गरेको भन्दै चालकले उडानको अनुमति मागेका थिए । त्रिभुवन विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले सो विमान गन्तव्यमा लागेको लोकान्तरलाई जानकारी दिए । विमानमा १२० नेपाली र ४९ जना विदेशी नागरिक छन् । 

salt training

कमेन्ट गर्नुहोस्