११ साउन २०८३, सोमबार

उपेन्द्रसँगको मतान्तर घटाउँदै शिवचन्द्र

बैशाख १२, २०८०
उपेन्द्रसँगको मतान्तर घटाउँदै शिवचन्द्र

उपनिर्वाचन भएका ३ क्षेत्रमध्ये बारा २ को मतगणना जारी छ ।​

मंगलबार साँझ प्राप्त मत परिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन् ।

जसपा अध्यक्ष यादवले १८ हजार ८ सय ८ मत पाउँदा जनमतका उम्मेदवार कुशवाहले १५ हजार ४ सय ५८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३ हजार ३५० रहेको छ । मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५ हजार भन्दा बढी थियो ।

एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले भने ५ हजार ५ सय ६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार २ सय ६८ मत पाएका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्