२४ असार २०८३, बुधबार

महानगरका मापदण्डविपरीतका १५ पेट्रोल पम्प हटाइने

बैशाख १५, २०८०
महानगरका मापदण्डविपरीतका १५ पेट्रोल पम्प हटाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका १६ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले कामपालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ती पेट्रोल पम्प हटाउने तयारी गरेको हो । 

कामपाले पामदण्ड पुरा नगरेका पम्पको नाम गोप्य राखेको छ । यद्यपि, कामपाले मापदण्ड नपुगेका पम्प सञ्चालकलाई सो बारेमा केही महिना अघि नै जानकारी भइसकेको दाबी गरेको छ ।

कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुरूमा ती पम्पलाई हटाउन आग्रह गरिने र नमाने कामपाले आफैं हटाउने बताए । नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्