०८ साउन २०८३, शुक्रबार

खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलविरुद्ध भ्रष्टाचार मुद्दा

बैशाख १५, २०८०
खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।​

अनुज्ञापत्र दिने प्रयोजनको लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्