०६ साउन २०८३, बुधबार
एसीसी प्रिमियर कप

नेपालको उत्कृष्ट बलिङ, तीन ओभर नसकिँदै कुवेतले गुमायो तीन विकेट

बैशाख १६, २०८०
नेपालको उत्कृष्ट बलिङ, तीन ओभर नसकिँदै कुवेतले गुमायो तीन विकेट
फाइल तस्बिर

एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध उत्कृष्ट बलिङ गरेको  छ । नेपालले दिएको  २८२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको कुवेतका तीन सुरुआती ब्याट्स्मेन आउट भएका छन् । 

कुवेतले तीन ओभर पनि नसकिँदै तीन विकेट गुमाएको हो । कुवेतका दुई ब्याट्स्मेन खाता पनि नखोली पेभेलियनतर्फ फर्किए । 

नेपालको तर्फबाट करण केसी, ललित राजवंशी र सोमपाल कामीले एक/एक विकेट लिए । 

यसअघि वर्षाका कारण दुईपटक रोकिएको खेललाई ४२ ओभरमा घटाइएपछि नेपालले पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा २८१ रन रन बनाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्