२४ असार २०८३, बुधबार

बलिङमा नेपालको उत्कृष्ट प्रदर्शन, २२ रन जोड्दा कुवेतलाई ५ विकेटको झट्का

बैशाख १६, २०८०
बलिङमा नेपालको उत्कृष्ट प्रदर्शन, २२ रन जोड्दा कुवेतलाई ५ विकेटको झट्का

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन जोड्दा ५ विकेट गुमाएको छ ।

नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि कुवेत निरीह देखिएको हो । नेपालका लागि करण केसीले ४ र सोमपाल कामीले एक विकेट लिएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्