कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य ६०, गोलभेडा सानो लोकलको ३०, आलु रातोको ३२ रुपैयाँ प्रतिकिलो रहेको छ ।
यस्तै लोकल बन्दका १२, काउली स्थानीयको ३५, मकै बोडीको १२० रुपैयाँ तोकिएको छ । यस्तै मेवा भारतीयको ९०, रुख कटहरको ७०, हरियो तरबुजाको ४० रुपैयाँ रहेको छ ।
मूल्यसूची हेर्नुहोस्ः
