मनाङको ङिस्याङ गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने मर्स्याङदी नदीमा विगत ४ वर्षदेखि अलपत्र परेको मोटरेबल पुल ।
ठेकेदार कम्पनीले म्याद सकिँदा समेत काम नगर्दा पुल अलपत्र अवस्थामा रहेको हो । पक्की पुल नबन्दा काठको पुलको भरमा सवारी सञ्चालन हुँदै आइरहेको छ । तस्वीर : नवीन लामिछाने/रासस