२८ जेठ २०८३, बिहीबार

पुलिसकर्मीले गीत गाएको भिडियो भाइरल !

बैशाख २१, २०८०
पुलिसकर्मीले गीत गाएको भिडियो भाइरल !

प्रहरी सेवामा कार्यरत पुलिसकर्मीमा अन्य प्रतिभा समेत हुन्छन् भन्ने उदाहरण हालै भाइरल भइरहेको भिडियोले देखाएको छ ।

भारतको दिल्ली पुलिस विभागमा कार्यरत रजत राठौडले गीत गाइरहेको भिडियो इन्स्टाग्राममा भाइरल भइरहेको छ ।

उनी गितार बजाउँदै गीत गाइरहेका देखिन्छन् भने वाद्यवादनमा अन्य पुलिसकर्मीले उनलाई सघाइरहेका छन् ।

उनी फिल्म ‘अजब प्रेम की गजब कहानी’को गीत गाइरहेका छन् । उनको श्वरलाई धेरै स्रोताले रुचाएका छन् ।

हेर्नुहोस् भिडियो –

salt training

कमेन्ट गर्नुहोस्