०२ साउन २०८३, शनिबार

नवनियुक्त कानूनमन्त्री गुरुङद्वारा पदभार ग्रहण

बैशाख २१, २०८०
नवनियुक्त कानूनमन्त्री गुरुङद्वारा पदभार ग्रहण

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पदभार ग्रहण गरेका छन् ।

मन्त्री गुरुङले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार गुरुङलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्