२५ असार २०८३, बिहीबार

साकेला नाचमा युवतीहरु

बैशाख २३, २०८०
साकेला नाचमा युवतीहरु

मोरङको पथरी शनिश्चरेमा किराँत समुदायका सुनुवार र राई जातिले साकेला नाच (चन्डी नाच)  नाच्दै । बैशाख पुर्णिमा र उधौलीलागे सँगै बाल, युवा, वृद्ध सबै भेला भएर साकेला नाच्ने गर्दछन् । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्