१९ असार २०८३, शुक्रबार

गृह सचिवमा भट्टराई

बैशाख २७, २०८०
गृह सचिवमा भट्टराई

सरकारले गृह सचिव हेरफेर गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिवमा दिनेश भट्टराईलाई ल्याउने निर्णय गरेको हो । 

यस अघिका गृह सचिव विनोद प्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पूर्वगृह प्रशासनको उच्च नेतृत्व मुछिँदा गृह सचिवको सरुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्