२५ असार २०८३, बिहीबार

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, प्रतिवेदनमाथि समूहगत छलफल हुने

बैशाख २९, २०८०
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, प्रतिवेदनमाथि समूहगत छलफल हुने

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज शुक्रवार पनि बस्दैछ ।

बिहीवारदेखि जारी बैठकमा समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले सुझाव पेश गर्ने भएका छन् ।

प्राप्त सुझावका आधारमा पार्टी स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

स्थायी कमिटीपछि केन्द्रीय कमिटी बैठक बसेर कार्ययोजनाको प्रस्तावलाई पारित गर्नेछ । बैठक शनिवारसम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्