१९ असार २०८३, शुक्रबार

दाङमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

बैशाख ३१, २०८०
दाङमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका-८ सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरीलाई प्रहरीले शनिवार दिउँसो पकाउ गरेको हो । 

जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्