२३ असार २०८३, मंगलबार

साना किसानलाई नि:शुल्क वाटरपम्प र ट्यूबवेल दिइने

साना किसानलाई नि:शुल्क वाटरपम्प र ट्यूबवेल दिइने

सरकारले साना किसानलाई सिंचाईका लागि वाटरपम्प र ट्यूबवेल नि:शुल्क दिने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले साना किसानलाई नि:शुल्क सिचाईंका लागि पम्प वितरण गर्ने बताएका हुन् । 

साथै सिंचाई नपुगेका ठाउँमा रिजर्भवायर बनाउने र नमूना सिंचाई योजनाको सम्भाव्यता अध्ययन गरिने कार्यक्रम पनि सरकारले कार्यक्रममा राखेको छ ।

यस्तै तराईंका सुख्खा क्षेत्रमा सिंचाईंका लागि रिजर्भ्वाइर बनाउन सम्भाव्यता अध्ययन गर्ने भएको छ। 

salt training

कमेन्ट गर्नुहोस्