०८ साउन २०८३, शुक्रबार

हेटौंडा कपडा, गोरखकाली टायर र बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने सरकारको घोषणा

हेटौंडा कपडा, गोरखकाली टायर र बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने सरकारको घोषणा

सरकारले बन्द भएका हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योग र बुटवल धागो उद्योगलाई सञ्चालन गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चालन गर्न सकिने यी तीनवटा उद्योग सञ्चालन गरिने घोषणा गरेका हुन् । 

लामो समयदेखि रुग्ण उद्योगको सञ्चालन, खारेजी एकीकरणको लागि उच्चस्तरीय समिति गठन गर्ने घोषणा सरकारको नीति कार्यक्रम समेटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्