२२ असार २०८३, सोमबार

पूर्वाधार निर्माणको काम दुई सिफ्टमा गरिने

जेठ ५, २०८०
काठमाडौं
पूर्वाधार निर्माणको काम दुई सिफ्टमा गरिने

सरकारले पूर्वाधार निर्माणको कार्य दुई सिफ्टमा गर्ने घोषणा गरेको छ  । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  पूर्वाधार निर्माणको कार्य दुई सिफ्टमा गर्ने घोषणा गरेका हुन् । 

पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिको कार्यलाई निरन्तरता दिइने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्