०६ साउन २०८३, बुधबार

हुम्ला सदरमुकामलाई यसै वर्षदेखि सडक सञ्जालले जोडिने

हुम्ला सदरमुकामलाई यसै वर्षदेखि सडक सञ्जालले जोडिने

सरकारले यसै वर्षदेखि हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । संसदको संयुक्त बैठकमा नीति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हुम्लाको सदरमुकामलाई सडक सञ्जालबाट जोडिने घोषणा गरेका हुन् । 

देशका ७६ जिल्लाको सदरमुकामसम्म सडक सञ्जालको पहुँच पुगेको छ । तर हुम्लाको सदरमुकाम सिमकोटलाई अझैँ देशको सडकको सञ्जालले छुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्