२९ जेठ २०८३, शुक्रबार

नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु

नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु

सरकारको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु हुने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारदेखि जेठ ११ गतेसम्म छलफल चलाइने भएको हो । 

सभामुख देवराज घिमिरेका अनुसार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन दलीय प्रतिनिधित्वका आधारमा अग्रिम सूचना दिनुपर्नेछ ।  बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्