०८ असार २०८३, सोमबार

मानकेखोलामा पुल बनेपछि यात्रुलाई सहज

जेठ ७, २०८०
मानकेखोलामा पुल बनेपछि यात्रुलाई सहज

स्याङ्जाको गल्याङ नगरपालिका–७ स्थित मानकेखोलामा निर्मित मोटरेवल पुल ।

पुल नहुँदा विद्यार्थी, पैदलयात्री, बिरामी, सुत्केरी र गर्भवती बोकेका सवारीसाधन आवतजावतमा समस्या थियो ।

पुल बनेपछि यात्रा गर्न सबैलाई सहज भएको छ ।तस्वीर : नारायण विक/रासस

salt training

कमेन्ट गर्नुहोस्