२७ असार २०८३, शनिबार

पञ्चकुण्ड ताल

पञ्चकुण्ड ताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा अवस्थित पञ्चकुण्ड ताल । समुद्री सतहदेखि चार हजार १०० मिटर उचाईमा रहेको उक्त ताल करिब २० हजार वर्गमिटरमा फैलिएको छ  । तस्बिरः रासस
 

salt training

कमेन्ट गर्नुहोस्