२१ असार २०८३, आइतबार

यी महिला सिंहसँग सुत्छिन्, कारण यस्तो !

कात्तिक २०, २०७४
यी महिला सिंहसँग सुत्छिन्, कारण यस्तो !

काठमाडौं, २१ भदौ — सिंहको अगाडि परिँदा जोसुकैको होश उड्छ । सिंहको सामना गर्न मुटु दह्रै हुनुपर्छ ।


तर मेलानी ग्रिफिथ नामक एक महिला सिंहसँग मज्जाले खेल्छिन् ।

मेलानी हलिउडकी अभिनेत्री हुन् । उनले सानै उमेरदेखि फिल्ममा काम गर्न शुरु गरिसकेकी थिइन् । जम्मा १४ वर्ष हुँदा उनले २२ वर्षीय कलाकार डन जोनसोनसँग डेटिङ गर्न शुरु गरिसकेकी छन् ।

मेलानीको घरमा अफ्रिकाको सिंह घरपालुवा जनावर जसरी बस्छ । सिंहको नाम नील हो । मेलानीको परिवारले अफ्रिकाबाट सिंह ल्याएको थियो ।

मेलानी र नील एउटै खाटमा सुत्छन् । नीलसँग टाँसिएर सुत्दा मेलानीलाई आराम अनुभव हुन्छ ।

स्विमिङ पूलमा पनि मेलानी र नील रमाइलो गर्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्