२३ असार २०८३, मंगलबार

प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगन्जमा क—कसको उम्मेदवारी ?

कात्तिक २०, २०७४
प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगन्जमा क—कसको उम्मेदवारी ?
वीरगञ्ज, २१ भदौ —२ नं प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा प्रमुख तथा उपप्रमुखमा क्रमशः नेपाली काँग्रेसका तर्फबाट अजयकुमार द्विवेदी र शान्ति कार्की, नेकपा एमालेका तर्फबाट बसरुद्दिन अन्सारी र सोफिया आचार्य तथा नेकपा माओवादी केन्द्रका तर्फबाट रहबर अन्सारी र दुर्गा क्षेत्रीले मनोनयन दर्ता गराएका छन् ।local election
यस्तै संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजय सरावगी र पिन्कीदेवी यादव, राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट राजेशमान सिंह र रम्भा मिश्र, नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव र रिंकु यादवले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्