२९ असार २०८३, सोमबार

तरकारी बजार, यस्तो छ आजको मूल्यसूची

तरकारी बजार, यस्तो छ आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ, आलु रातोको ४२ रुपैयाँ, आलु सेतोको ३३ रुपैयाँ कायम भएको छ । 
यस्तै लोकल बन्दाको १५, भन्टा लाम्चोको ३०, मटरकोशाको २००, लौकाको ५०, रायो सागको ५० रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण भएको छ । 
मूल्यसूची विस्तृतमाः 

null

salt training

कमेन्ट गर्नुहोस्