०८ साउन २०८३, शुक्रबार

ढकिया बुनाई तालिम

ढकिया बुनाई तालिम

दाङको घोराहीमा सञ्चालित ढकिया बुनाई तालिममा आइतबार ढकिया बुन्न सिक्दै घोराही उपमहानगरपालिकाका स्थानीय महिला । 

घोराही उपमहानगरपालिकाको आयोजनामा भएको एक महीने तालिममा २० जना महिलाहरु सहभागी छन् । तस्बिर :  रासस

salt training

कमेन्ट गर्नुहोस्