0 shares
म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा राखिएको हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक र भक्तजनहरू ।
ताकमकोतमा पर्यटकको आकर्षण बनाउन १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ । तस्वीर : सन्तोष गौतम/रासस