०६ साउन २०८३, बुधबार

आज आगामी आर्थिक वर्षको बजेट भाषण हुँदै

आज आगामी आर्थिक वर्षको बजेट भाषण हुँदै

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार बजेट ल्याउँदैछ । अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा नयाँ बजेट पेश गर्ने कार्यतालिका छ ।  

जसका लागि अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठक तय गरिएको छ । 

बजेटमा अर्थमन्त्री महतले साधारण खर्च कटौतीमा जोड दिनेछन् भने पुँजीगत खर्च बढाउने, अनावश्यक खर्च कटौती, सार्वजनिक संस्थाहरुको सुधार, मर्जर तथा खारेजीका योजनाहरु समावेश गर्न लागेका छन् । 

बजेट करिब १७ खर्बको हाराहारीको हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्