२५ जेठ २०८३, सोमबार
बजेट

प्रशासनिक र साधारण खर्च तथा बढ्दो ऋण व्यवस्थापनमा १२ खर्ब ८० अर्ब खर्च गर्नुपर्ने अवस्था

प्रशासनिक र साधारण खर्च तथा बढ्दो ऋण व्यवस्थापनमा १२ खर्ब ८० अर्ब खर्च गर्नुपर्ने अवस्था

सरकारले प्रशासनिक र साधारण खर्च तथा बढ्दो ऋण व्यवस्थापन गर्न १२ खर्ब ८० अर्ब २० करोड रुपैयाँ खर्च गर्नुपर्ने स्थिति आएको जनाएको छ । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले कूल बजेटको ७३.१० प्रतिशत रकम प्रशासनिक र साधारण खर्च तथा बढ्दो ऋण व्यवस्थापन खर्च गर्नुपर्ने अवस्था आएको बताए।

कोरोना महामहरीदेखि रुस र युक्रेनबीच युद्धका कारण पनि अर्थतन्त्र शिथिल बनेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्