२६ जेठ २०८३, मंगलबार
आव २०८०/०८१ को बजेट

न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजीमै कम्पनी खोल्न सकिने, दर्ता नि:शुल्क

न्यूनतम्  १०० रुपैयाँ अधिकृत पुँजीमै कम्पनी खोल्न सकिने, दर्ता नि:शुल्क

सकारले आगामी आर्थिक वर्षमा निःशुल्क कम्पनी दर्ता गर्न सकिने सुविधा दिने भएको छ ।​

सोमवार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

साथै न्यूनतम्  १०० रुपैयाँ अधिकृत पुँजी राखेर कम्पनी खोल्न सकिने व्यवस्था पनि गरिएको छ ।

कम्पनी दर्ताको काम अनलाइनबाटै गर्न सकिने व्यवस्था समेत सरकारले उनले उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्