३० असार २०८३, मंगलबार

पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिन संसदमा आवाज

कात्तिक २०, २०७४
पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिन संसदमा आवाज
काठमाडौं २५ पुस - संसदको चौथो ठूलो दल नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मजयन्तीको अबसरमा सार्वजनिक विदा दिन माग गरेको छ ।

व्यबस्थापिका संसदको सोमवार बसेको बैठकको विशेष समयमा राप्रपाकी कुन्तीकुमारी शाहीले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेकी हुन् ।

‘हामी स्वतन्त्र नेपाली हौं भने, जसको नेतृत्वमो नेपाल बन्यो उसलाई बिर्षन मिल्छ ?’ उनले प्रश्न गरिन । इतिहासप्रति गौरव गर्दै पुस २७ गतेलाई सार्वजनिक विदा दिएर सम्मान जनाउन उनले माग गरिन ।

salt training

कमेन्ट गर्नुहोस्