113 shares
सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ सिद्धपाइलामा सडक छेउमा रहेको खरको छानो भएको परम्परागत घर ।
सडक छेउमा रहेको कारण यो दुर्घटनाको उच्च जोखिममा रहेको छ । तस्वीर : सुरेश आचार्य/रासस