०९ साउन २०८३, शनिबार

हेलिकप्टरमार्फत घाइतेको उद्धार

जेठ १८, २०८०
हेलिकप्टरमार्फत घाइतेको उद्धार

विद्युत् मर्मत गर्ने क्रममा पोलबाट लडेर गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३२ वर्षीय मिननाथ दाहालको उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिँदै ।

विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रमा कार्यरत दाहाल बिहीवार पोलबाट लडेर गम्भीर घाइते  भएका हुन् । तस्वीर : केदार मगर/रासस

salt training

कमेन्ट गर्नुहोस्