०४ साउन २०८३, सोमबार

मेलम्चीको मुहान मर्मत गरिँदै

मेलम्चीको मुहान मर्मत गरिँदै

हेलम्बु गाँउपालिका १ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलमा विसं २०७८ असारमा आएको बाढीले क्षति पुर्‍याएको संरचनालगायत मर्मत सम्भार कार्य गरिँदै । यस वर्ष वर्षा याममा पनि काठमाडौँमा मेलम्चीको पानी पठाउने तयारी छ । तस्बिरः देवराज सुवेदी/रासस

 

salt training

कमेन्ट गर्नुहोस्