170 shares
चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा बिहीवार रमाउँदै आन्तरिक पर्यटक ।
गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउने पर्यटकको संख्या बढेको छ । तस्वीरः कृष्ण आचार्य/रासस