११ साउन २०८३, सोमबार

कार्यक्रम स्थलमै लडे अमेरिकी राष्ट्रपति बाइडेन (भिडियो)

कार्यक्रम स्थलमै लडे अमेरिकी राष्ट्रपति बाइडेन (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडेन एउटा कार्यक्रमस्थलमै लडेका छन् । ​बिहीवार कोलोराडोमा आयोजिक एक कार्यक्रमस्थलमा बाइडेन  लडेका हुन् । 

एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा सहभागी भएका बाइडेनले मन्तव्य दिएर आफ्नो सिटतर्फ फर्किने क्रममा लडेका बीबीसीले जनाएको छ ।  

ह्वाइट हाउसका अनुसार उनी बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका थिए ।

ह्वाइट हाउसले बाइडेज ठीक रहेको रहेको र कुनै चोट नलागेको स्पष्ट पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्