२२ असार २०८३, सोमबार

रास्वपा सांसद सोविताले गृहेन्द्रसँग कसिन् लगनगाँठो

रास्वपा सांसद सोविताले गृहेन्द्रसँग कसिन् लगनगाँठो

रास्वपा सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् ।

सोविता र चितवनका गृहेन्द्र घिमिरेबीच केही दिनअघि विवाह भएको हो ।

विवाहपछि उनीहरू जापान पुगेका छन् ।

घिमिरेले गृष्मा ब्रोडकास्टिङमार्फत सांगीतिक कार्यक्रमहरू गर्दै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्