0 shares
संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने संखुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै ।
पक्की पुल नहुँदा सिलिचोङका वासिन्दाहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्वीर : सुजन बज्राचार्य/रासस