२८ जेठ २०८३, बिहीबार

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

जेठ ३१, २०८०
काठमाडौं
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
 
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहेका उनी बुधवार बिहान डिस्चार्ज भएका अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।
 
डा. अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्