२७ जेठ २०८३, बुधबार

विद्यार्थीले तयार पारेको हाइड्रोलिक व्रिज प्रदर्शन

जेठ ३१, २०८०
काठमाडौं
विद्यार्थीले तयार पारेको हाइड्रोलिक व्रिज प्रदर्शन

पोखरा–९ नयाँबजारस्थित पर्दशनी केन्द्रमा बुधवार हिमालय साइन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजद्वारा आयोजित दुई दिने गण्डकी प्रदेशस्तरीय विज्ञान–प्रविधि महोत्सवमा  पोखराको भद्रकाली माविका विद्यार्थीले तयार पारेको हाइड्रोलिक व्रिज प्रदर्शन गरिँदै । तस्वीरः ऋषिराम बराल/रासस

salt training

कमेन्ट गर्नुहोस्