१० साउन २०८३, आइतबार

माओवादी नेता पुन शुक्रबार नेपाल फर्किने

जेठ ३२, २०८०
काठमाडौं
माओवादी नेता पुन शुक्रबार नेपाल फर्किने

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल फर्किने भएका छन् । चीनमा उपचार गराइरहेका नेता पुन स्वास्थ्यमा सुधार भएपछि नेपाल फर्कन लागेका हुन् । 

उनी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीसहित शुक्रबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जानकारी दिएको छ । 

 नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्