३१ जेठ २०८३, आइतबार

निर्माणाधीन रङ्गशालाको अनुमगन

जेठ ३२, २०८०
सुर्खेत
निर्माणाधीन रङ्गशालाको अनुमगन

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशालाको बिहीवार अनुमगन गर्दै कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दुर्गबहादुर रावतलगायत समितिका पदाधिकारीहरू । तस्वीरः सुरेश आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्