२४ जेठ २०८३, आइतबार

शुक्रबारदेखि काठमाडौं बाहिरने जाने सार्वजनिक सवारी नयाँ बसपार्कबाट छुट्ने

जेठ ३२, २०८०
काठमाडौं
शुक्रबारदेखि काठमाडौं बाहिरने जाने सार्वजनिक सवारी नयाँ बसपार्कबाट छुट्ने

शुक्रबार अर्थात असार १ गतेदेखि काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीहरू गोङ्गगबुस्थित नयाँ बसपार्कबाट छुट्ने भएका छन्।

बिहीबार बसेको काठमाडौं महानगरपालिकामा सम्बन्धित सरोकारवालाहरूको बैठकले असार १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारीसाधनहरू गोङ्गगबुस्थित नयाँ बसपार्कबाट छुट्ने निर्णय गरेको हो।

यस्तै, काठमाडौंका रिङ्गरोडमा रहेका सम्पूर्ण टिकट काउन्टरहरूपनि भोलिबाट हटाउने निर्णय गरिएको छ।
यसैगरी महानगरभित्र बस स्टप र सबैलाई पायक पर्ने टिकट काउन्टरका लागि एक कार्यदल बनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्