107 shares
यही असार २ गते सङ्खुवासभाको हेवाखोलामा आएको बाढीमा बेपत्ता भएकाहरूको खोजी गर्दै सुरक्षाकर्मी ।
विभिन्न स्थानमा आएको बाढीमा बेपत्ता भएकाहरूको उद्धार, खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका छन् । तस्वीरः सुजन बज्राचार्य/रासस