२३ जेठ २०८३, शनिबार

राजनीतिक दल तथा पदाधिकारीसँग छलफल गर्दै रास्वपा

असार ७, २०८०
काठमाडौं
राजनीतिक दल तथा पदाधिकारीसँग छलफल गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । 
 
पार्टीको स्थापना दिवसको सन्दर्भमा आज बनस्थलीस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् । 

संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । 

दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँगको छलफलको कार्यक्रमसमेत रहेको उनले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्