३० असार २०८३, मंगलबार

हरियो अलैचिका फाइदै फाइदा

कात्तिक २०, २०७४
हरियो अलैचिका फाइदै फाइदा

आयुर्वेदका अनुसार हरियो अलैचीले शरीकको अपचलाई बढाएर तपाईको पाचन तन्त्रलाई सफा गर्छ । शरीरमा क्यास्ट्रोलको स्तर कम गर्छ । जसले वजन कम गर्न सहायता गर्छ । अलाइची सिस्टोलक तथा डायस्टोलिकलाई कम गर्न सहायक हुन्छ ।

यसले व्लड प्रेसरको तहलाई प्रभावित गर्छ ।

यदी पताई हरेक समय अलाइची खान सक्नु हुन्न वा त्यस्तो अवस्था बन्दैन भने यसलाई तपाईले चियामा राखेर पनि उपयोग गर्न सक्नुहुन्छ । अनुसन्धानका अनुसार यदी अलाइचीको पाउडर सेवन गरिएको खण्डमा पेटमा बोसोको कमी हुँदै जान्छ ।

पेटमा ग्यास, खापान तथा शरीरमा पानीको कारण नमिल्दा मोटोपना बढ्छ । यदी तपार्य यी चनिको समस्यामा हुनुन्छ भने अलाइचीको सेवन गर्न शुरु गर्नुस् । तपाई चाहनुहुन्छ भने यसलाई आफ्नो खानपानमा समेत राख्न सक्नुहुन्छ । यसलाई चिया, कफी र दुधमासमेत मिसाएर प्रयोग गर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्